सुचना, समाचार र मनोरन्जन

स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोडको बजेट विनियोजन

काठमाडौं /

PCCi MELa

सरकारले स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोडको बजेट बिनियोजन गरेको छ।

यस्तै, कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड कोरोना खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

हरेक व्यक्ति स्वास्थ्यबाट बञ्जित नहुन भनेर रकम विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए।

कमेन्ट्स
Loading...