सुचना, समाचार र मनोरन्जन

एक विद्यालय एक स्वास्थ्यकर्मी

काठमाडौं /

PCCi MELa

सरकारले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्दै विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।

कमेन्ट्स
Loading...