सुचना, समाचार र मनोरन्जन

नेपाल भम्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) नि:शुल्क

  •  
  •  
  •  
  •  

काठमाडौं /

सरकारले नेपाल म्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) नि:शुल्क उपलब्ध गराउने भएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्र संरक्षण गर्न यो कदम चालिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

कमेन्ट्स
Loading...