सुचना, समाचार र मनोरन्जन

अभिनेता दिलिप कुमारको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना

  •  
  •  
  •  
  •  

भारतका दिग्गज अभिनेता दिलिप कुमारको आइतबार अचानक स्वास्थ्य बिग्रीएपछि अस्पताल भर्ना गरिएको छ।

उनलाई पछिल्लो केही दिनदेखि सास फेर्न गाह्रो भइरहेको उनकी श्रीमति सायरा बानोले जानकारी दिएकी छिन्।

आइतबार स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको र हाल उनको डाक्टरको निगरानीमा उपचार भइरहेको छ।

उनलाई आइतबार बिहान साढे ८ बजे हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

कमेन्ट्स
Loading...