सुचना, समाचार र मनोरन्जन

थप ३,७४९ जनामा कोरोना संक्रमण, ५,२९३ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५९ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

काठमाडौं /

पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५९ जनाको मृत्यु भएको मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

 

कमेन्ट्स
Loading...