सुचना, समाचार र मनोरन्जन

बालुवाटारबाट १७ जना नागरिक समाजका अगुवा पक्राउ

  •  
  •  
  •  
  •  

काठमाडौँ /  चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका १७ जना नागरिक समाजका अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बृहत् नागरिक आन्‍दोलन समूहले विज्ञप्‍तिमार्फत प्रक्राउ गरिएका अभियन्‍तालाई तत्‍काल रिहाइ गर्न माग गरेको छ । उनीहरूलाई त्त‍काल रिहाइ नगरिए कडा आन्‍दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

बालुवाटारमा विरोधमा उत्रिएका नागरिक अगुवा नारायण वाग्ले, भास्कर गौतम, युग पाठक, खगेन्द्र संग्रौलालगायत १७ जना नागरिक अगुवालाई प्रहरीले नियन्‍त्रणमा लिएको हो।

 

कमेन्ट्स
Loading...