सुचना, समाचार र मनोरन्जन

नेपालमा कोरोना : २,७६८ जनामा संक्रमण पुष्टि, ४०२० संक्रमणमुक्त

संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु

  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ जार ०३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।

कुल ८ हजार ६४१ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेको दर १. ६ प्रतिशत छ। हालसम्म देशभर ३२ लाख ५५ हजार ५७९ जनाकाे पिसिआर तथा १ लाख ३३ हजार ६२७ जनाकाे एन्टिजेन विधिबाट परीक्षण भएको छ।

कमेन्ट्स
Loading...