सुचना, समाचार र मनोरन्जन

घर अगाडि हर्न बजाएको विषयमा कुटपिट, २ जना घाइते, ५ जना प्रहरी नियन्त्रणमा

  •  
  •  
  •  
  •  

काठमाडौं /  बुद्धभूमि नगरपालिका-८ मधुनगरामा ट्याक्टले घर अगाडि हर्न बजाएको विषयमा कुटपिट हुँदा  २ जना बिहीबार राति घाइते भएका छन्

घाइते हुनेहरुमा सोही ठाउँ बस्ने रामकुमार कहार र ३५ वर्षीय धर्मेन्द्र कहार रहेका छन् घाइतलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम रुपन्देही पठाइएको छ

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ लु.४ त १०८९ नम्बरको ट्याक्टरले रामकुमार कहारको घर अगाडि हर्न बजाएको विषयमा भएको विवादमा कुटपिट हुँदा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छयस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गारिरहेको छ

कमेन्ट्स
Loading...