सुचना, समाचार र मनोरन्जन

१२ वर्षीया बालिकालाई जवरजस्ती करणी, १जना पक्राउ

  •  
  •  
  •  
  •  

काठमाडौं /  १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कन्काई नगरपालिका-३ मिलनचोक बस्ने ४६ को अबिचन्द्र मैनालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

छिमेकीको घरमा गत जेठ १५ गते टिभी हेर्ने क्रममा मैनालीले ती बालिकालाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट्स
Loading...