सुचना, समाचार र मनोरन्जन

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  •  
  •  
  •  
  •  

काठमाडौं /  हरिपुर्वा नगरपालिका-९ बसतपुरस्थित सडकमा ना.७ ख ५६६० नम्बरको टिपरले ज.७ प ९०४२ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१३ श्रीनगर बस्ने २९ वर्षीय रमेश कुशवाहको घटनास्थलमै मृत्यु भएको छ।

आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गर्दा अगाडिको भाग जलेर क्षति भएको छ। तत्काल खटि गएको प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट्स
Loading...