सुचना, समाचार र मनोरन्जन
kumdini

सन्दर्भ  भानु जयन्ती : हाइकु

सकला पण्डित /

British college

भानुको याद
असारको मासमा
सम्झना ताजा

उदाय रवि
तनहुँको चुँदीमा
जीवन्त कवि

प्रेरक घाँसी
रचियो रामायण
अज्ञान नाशी

काव्य साधक
आदिकवि चम्किए
मोतीको साथ

राष्ट्रिय विभूति
असार उनन्तीस
भानु जयन्ति

कमेन्ट्स
Loading...