सुचना, समाचार र मनोरन्जन

नायक पल शाह र संचारकर्मी श्री पाण्डेको फूलकुमारी, भिडियोसहित

  •  
  •  
  •  
  •  

काठमाडौं / पेसाले चिकित्सक रहेर पनि सफल गीतकारको परिचय बनाएका डा.प्रकाश पौडेलको नयाँ गीत ‘फूलकुमारी’ सार्वजनिक भएको छ.

गीतको भिडियोमा नायक पल शाह र मोडल तथा संचारमर्मी श्री पाण्डे अभिनय रहेको छ । गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत रहेको छ।

गीतको भिडियोलाई काठमाडौं उपत्यका आसपासका रमणिय ठाउहरूलाई समेटिएर छायांकन गरिएको छ। उत्सव दाहालको क्यामेरा, विकास दाहालको सम्पादन रहेको गीतमा निर्देशक सरिन पोखरेलले निर्देशन गरेका हुन्।

कमेन्ट्स
Loading...