सुचना, समाचार र मनोरन्जन

सुपरम्यान जस्तै पिल्लर चढ्ने एक यस्तो बच्चा : हेर्नुहोस् भाइरल भिडियो

  •  
  •  
  •  
  •  

आजकल चर्चामा आउन सामाजिक सञ्जाल एक खुड्किलो बनेको छ । सामाजिक सञ्जालमा शेयर भएका सामाग्रीको विश्वभर यसको पहुँच हुन्छ र मानिस सजिलै भाइरल बन्ने गरेका छन् । यसैबीच ट्विटरमा एक बच्चा भाइरल बनेका छन् । ति बच्चाको अद्भुत क्षमताले सामाजिक सञ्जालका प्रयोगकर्तालाई लोभ्याएको छ ।

ट्विटरमा शेयर भएको यो भिडियोमा एक बच्चा सुपरम्यान जस्तै झटपट पिल्लरमा चढेका छन् । १ मिनेट भन्दा पनि कम अवधीको सो भिडियोमा ति बच्चा अत्यन्त फुर्तीका साथ पिल्लरमा चढ्छन् । यो भिडियोलाई अहिलेसम्म करीब २ लाख पटक हेरीएको छ । साथै भिडियोमा अधिकाशंले बच्चाको क्षमताको स्रहाना गरेका छन् ।

कमेन्ट्स
Loading...