सुचना, समाचार र मनोरन्जन

अवैध रुपमा भित्रीएका १० वटा मोटरसाइकल बरामद

  •  
  •  
  •  
  •  

पर्सा /

अवैध रुपमा भित्रिएका तथा कागजपत्र नभएका भारतीय नम्बर प्लेटका १० वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भंसार बुझाएको छ ।

विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतबाट समेत खटिएको प्रहरीले टोलीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला पारी ती मोटरसाइकलहरु नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट्स
Loading...