सुचना, समाचार र मनोरन्जन

सागर खनाल र यङ्शु श्रेष्ठ अभिनित ‘कोही कल्पनाको’ बोलको गीत सार्वजनिक { भिडियो }

  •  
  •  
  •  
  •  

काठमाडौं /

कलाकार सागर खनाल र यङ्शु श्रेष्ठ अभिनित ‘कोही कल्पनाको’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा अंकित न्यौपाने र सुधा रत्नको स्वर रहेको छ। गीतमा शब्द मभुरिपुको रहेको भने संगीत स्वयम् गायक न्यौपानेको रहेको छ।

अंकित न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई रिदम कँडेलले एरेन्ज गरेका हुन्। उत्सव दाहाले भिडियो खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ। गीतको निर्देशन न्यौपानेको रहेको छ।

हेर्नुहोस् भिडियो :

कमेन्ट्स
Loading...