सुचना, समाचार र मनोरन्जन

गायक नबिन के भट्टराईको ” सम्झिरहन्छु ” बोलको गीत सार्बजनिक [भिडियो]

  •  
  •  
  •  
  •  

गायक नबिन के भट्टराईको ” सम्झिरहन्छु ” बोलको नया गीत सार्बजनिक भएको छ। गितको संगीत, संगीत संयोजन पनि नबिन स्वयंले गरेका छन् ।

आफ्ना पुराना गीत भन्दा यो गितमा केहि फरक प्रस्तुति भएको गायक नबिनले बताए। साथै गीतलाइ दर्शक तथा श्रोताहरुले मन पराउनेमा नबिनले आशा ब्यक्त गरेका छन्। गीतको भिडियोलाइ नविना भट्टराईले निर्देशन गरेकी छिन् ।

सौरभ लामाले छायांकन गरेको उक्त गीतको भिडियो सम्पादन अर्जुन जी सिले गरेका हुन् । गीतमा नायिका वर्षा शिवाकोटी र राज कटवालको अभिनय हेर्न सकिन्छ। गीतलाइ नबिनको आफ्नै अफिसियल युटुब मार्फत हेर्न सकिन्छ।

हेर्नुहोस् भिडियो :

कमेन्ट्स
Loading...