सुचना, समाचार र मनोरन्जन

बाढी पछिको कष्टकर जीवन : हेलम्बु र मेलम्ची जान गोरेटो बाटो निर्माण गरिँदै

  •  
  •  
  •  
  •  

साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटरबाटो बगाएपछि हेलम्बु गाउँपालिका र मेलम्ची–६ का स्थानीयवासी हिड्न सहजताका लागि स्थानीयको अग्रसरतामा गोरेटो बाटो निर्माण गरिँदै ।

कमेन्ट्स
Loading...