सुचना, समाचार र मनोरन्जन

बार्सिलानोबाट बिदा हुदै गरेका मेसी पत्रकार सम्मेलन शुरू नहुँदै भावुक बने

  •  
  •  
  •  
  •  

काठमाडौं /

फुटबल जगतका हस्तीका रुपमा चिनिएका लियोनेल मेसी बार्सिलानोबाट बिदा हुने निश्चित भए संगै आफैँले बोलाएको पत्रकार सम्मेलन शुरू हुनुअघि नै भावुक बनेका छन् ।

बार्सिलानोका पूर्वकप्तान मेसीले नेपाली समयअनुसार ३ः ४५ बजे बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा पत्रकार सम्मेलनको आयोजना गरेका छन्। उनी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेको तस्बिरहरु देखिए ।

उनी रोएको देखेर हलमा रहेका पत्रकार र समर्थकको आँखाभरि आँशु देखिएको छ ।

कमेन्ट्स
Loading...