सुचना, समाचार र मनोरन्जन

हेर्नुहोस् ‘टोकियो ओलम्पिक’का उत्कृष्ट तस्बिरहरु

  •  
  •  
  •  
  •  

‘टोकियो ओलम्पिक २०२०’ आइतबार सम्पन्न भएको छ । गत वर्ष नै आयोजना हुनुपर्ने ओलम्पिक कोरोनाभाइरस महामारीका कारण एक वर्ष पछि धकेलिएको थियो।

जापानको राजधानी टोकियोमा १९ दिन चलेको प्रतिस्पर्धामा २०५ देशले भाग लिएका थिए। ११ हजार ९० खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गरे।

पदक तालिकामा ३९ स्वर्णसहित ११३ पदकका साथ अमेरिका शीर्ष स्थानमा रह्यो भने ३८ स्वर्णसहित ८८ पदक चीनले हात पार्‍यो। आयोजक जापानले २७ स्वर्ण जित्न सफल रहयो ।

हेर्नुस् टोकियो ओलम्पिकका उत्कृष्ट तस्बिरहरु :

तस्बिरहरू: बिबिसीबाट साभार

कमेन्ट्स
Loading...