सुचना, समाचार र मनोरन्जन

चर्चित गायिका समिक्षा अधिकारीले रोजिन पोखराको स्पाइरल ग्यालेक्सी

  •  
  •  
  •  
  •  

पोखरा /

चर्चित गायीका समिक्षा अधिकारीले उच्च शिक्षा अध्ययनका लागि पोखराको सिम्पानीमा रहेको स्पाइरल ग्यालेक्सी ऐकेडेमी मा वि रोजेकी छिन।

हालै एस इ इ ऊत्तीण अधिकारीले ज्ञज्ञमा व्यबस्थापन संकायमा अध्ययनका लागि ऊक्त विधालय रोजेकी पार्चाय सन्तोष गुरूङले जानकारी दिए। कास्कीको लाहाचोक घर भएकी अधिकारी अहिलेकी व्यस्त गायिका हुन ।सानै उमेर देखि गीत संगीतमा लागेकी उनी पढाइमा पनि उत्तिकै तेजावी रहेकी छिन ।

आफ्ना दाई, दिदी पनि स्पाइरलमा नै पढेको र आफु पहिला पनि उक्त विद्यालयमा आउने गरेको बताउदै उनले गुणस्तरीय पढाइ र आफ्नो व्यक्तित्व विकासका निम्ति स्पाइरल नै रोजेको बताइन। उमेरले ज्ञठ वर्ष टेकेकी अधिकारीका हङकङको साडिले, माया दे कै हो,नबोलि नबोलि लगायतका थुपै गीत चर्चित छन ।

स्टेज कार्यक्रममा समेत दर्शकको माया पाएकी उनले लोक,आधुनिक, दोहोरी गीतमा आफ्नो जादुमय आवाज भरेको छिन । उक्त विद्यालय विटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तराष्टिय स्तरको विद्यालय पुरस्कारबाट समेत सम्मानित भएको छ।

कमेन्ट्स
Loading...