सुचना, समाचार र मनोरन्जन

नेपाल एसबिआई बैंकले पायो  ‘बेष्ट कर्पोरेट बैंकिङ्ग सोलुसन अवार्ड

पोखरा /

PCCi MELa

नेपाल एसबिआई बैंकले ‘बेष्ट कर्पोरेट बैंकिङ्ग सोलुसन नेपाल अवार्ड २०२१’ पाएको छ । लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेशनल सीएफआई सीओले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

उक्त सम्मान सीएफआई सीओद्वारा कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गरिन्छ । १९९३ मा स्थापित नेपाल एसबिआई बैंकले आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई ११८ आउटलेटबाट ५१ जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

कमेन्ट्स
Loading...