सुचना, समाचार र मनोरन्जन

विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगान नागरिकको हत्या

  •  
  •  
  •  
  •  

काठमाडौं /

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगान नागरिकको हत्या भएको छ।

तालिबानले काबुल कब्जा गरेपछि देश छोड्नेको भिड बढेको छ। समाचार एजेन्सी एपिका अनुसार अफगास्तिानमा इस्लामिक स्टेट सक्रिय हुन थालेसँगै पछिल्लो घटना भएको हो।

तालिबानले एक हप्ताअघि अफगानिस्तान कब्जामा लिएपछि हालसम्म विमानस्थलबाट १७ हजार मानिस बाहिरिएका छन्। हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।

कमेन्ट्स
Loading...