सुचना, समाचार र मनोरन्जन

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानको उत्सब [ भिडियो ]

  •  
  •  
  •  
  •  

२० वर्षदेखिको मिसन अन्त्य गर्दै अमेरिकाले सोमबार राति अफगानिस्तानबाट आफ्ना सबै सेना स्वदेश फिर्ता लगेको छ। यहि खुशीमा तालिबानले मेसिन गनले फायरिङ गर्दै विजयोत्सव मनाएका छन् ।

द ग्लोबल टाइम्सले २५ सेकेण्डको भिडियो सेयर गरेको छ। भिडियो सोमबार मध्यरातीको हो। उक्त भिडियोमा तालिबानका लडाकुले लगातार आकाशमा फायरिङ गरिरहेको देखिएको छ।

कमेन्ट्स
Loading...