सुचना, समाचार र मनोरन्जन

पोखरामा अवैध लागूऔषध सहित २ जना पक्राउ

  •  
  •  
  •  
  •  

पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाईजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुपन्देही बुटवल नगरपालिका-८ देवदह बस्ने ३० वर्षीय संगम थापा र स्याङ्जा बाहाकोट घर बताउने २५ वर्षीय दर्शन ठकुरी रहेका छन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कमेन्ट्स
Loading...