सुचना, समाचार र मनोरन्जन

यस्तो छ प्रभु मनि ट्रान्सफरको ‘प्रभु छ साथमा नगद उपहार हातमा’ अफर

पोखरा /

प्रभु मनि ट्रान्सफरले ‘प्रभु छ साथमा नगद उपहार हातमा’ अफर ल्याएको छ ।

कम्पनीले दशैं तिहार र छठलाई लक्षित गर्दै यो अफर ल्याएको हो । यस अफर अन्तरर्गत प्रत्येक दिन एकजना ग्राहकले ७ हजार रुपैयाँ जित्न सक्नेछन् ।

यस योजनामा प्रभु मनि ट्रान्सफर मार्फत पैसा पठाउने सबै ग्राहकहरु स्वयंम सहभागी हुनेछ्न् ।प्रभु मनि ट्रान्सफरको अनुसार यो योजना असोज १४ गतेदेखि कात्तिक २४ गतेसम्म लागु हुने छ ।

विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नको लागि प्रभु मनि ट्रान्सफर विश्वासिलो माध्यम बनेको छ ।

कमेन्ट्स
Loading...