सुचना, समाचार र मनोरन्जन

गुराँस लाइफका सीईओ भट्टराईले दिए राजीनामा

  •  
  •  
  •  
  •  

पोखरा /

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को राजीनामा स्वीकृत भएको छ । असोज २१ गते बिहीबार बसेको सञ्चालक समितिको १७५ औं बैठकले कम्पनीका सीईओ नारायणकुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको हो ।

भट्टराईले असोज १९ गते आफ्नो व्यक्तिगत कारण देखाइ पदबाट राजीनामा दिएका थिए । कात्तिक १ गतेदेखि लागू हुने गरी भट्टराईको राजीनामा स्वीकृत भएको कम्पनी सचिव बोधलाल पुरीले जानकारी दिए ।

कमेन्ट्स
Loading...