सुचना, समाचार र मनोरन्जन

‘मुल्मी इन्टरप्राइजेज’मा कपडा किन्दा २५ देखि ५० प्रतिशत सम्म छुट

दशै तिहारको अबसर पारेर मुल्मी इन्टरप्राइजेजले ग्राहकलाई सामान किन्दा बिशेष छुटको अफर ल्याएको छ।

PCCi MELa

पोखरा महानगरपालिका पृथ्वी चोकमा रहेको इन्टरप्राइजेजले दशै तिहारको बिचमा हरेक प्रकारको कपडाका सामान किन्दा २५ देखि ५० प्रतिशत सम्म छुटको अफर ल्याएको प्राइजेजका सञ्चालक गोबिन्द मुल्मीले बताए ।

इन्टरप्राइजेजमा रडिमेड लगायत सम्पूर्ण खालका कपडाको सामान उपलब्ध रहेको सञ्चालक मुल्मीले जानकारी दिए। उनका अनुसार प्राइजेजमा दशै तिहार बिशेष ऊलनका कपडा, सारी, कुर्ता, कोर्ट, पाइन्ट लगायतमा विशेष छुट ल्याइएको हो।

ग्राहकको माग र रोजाई अनुसार इन्टरप्राइजेजमा आफुहरुले सेवा दिने सञ्चालक मुल्मीले जानकारी दिए। मुल्मीका अनुसार पछिल्लो समय ग्राहक बर्गको चाहन अनुरुप नै सेवा प्रदान गरेको उनले बताए ।

कमेन्ट्स
Loading...