सुचना, समाचार र मनोरन्जन

श्रीमती घुमाउन बुढानिलकण्ठ पुगे राजेश हमाल

काठमाडौं : 

अभिनेता राजेश हमालले विवाह वर्षगाँठमा श्रीमती मधु भट्टराईलाई घुमाउन बुढानिलकण्ठ पुगेका हुन् । हमाल र मधु भट्टराईले २०७१ साल वैशाख १० गते होटल अन्नपूर्णमा विवाह गरेका थिए ।

विवाहको नवौं वर्षगाँठ सेलिब्रेसनका लागि हमाल दम्पती बुढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा पुगेका हुन् । उनीहरु एनिभर्सरी सेलिब्रेसनका लागि केही सहयोगीसहित बुधबार बेलुकादेखि नै त्यहाँ रहेका छन्।

कमेन्ट्स
Loading...