सुचना, समाचार र मनोरन्जन

सङ्गीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्षमा गौतम

पोखरा ।

सङ्गीतकर्मी सघं गण्डकी प्रदेशको गत शनिबार पोखरामा सम्पन्न दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा कृष्णप्रसाद गौतम निर्वाचित भएका छन् ।

Parichay

राष्ट्रिय सङ्गीतकर्मी सघं गण्डकी प्रदेशको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रशान्त सुनार, प्रथम उपाध्यक्षमा करन तामाङ ,द्धितिय उपाध्यक्षमा अनिता पन्त , महिला उपाध्यक्षमा लक्ष्मी नेपाली ,महासचिवमा शंकर ढकाल , सचिवमा बालकृष्ण शर्मा, पबित्रा काफ्ले, अर्जुन सापकोटा ,कोषाध्यक्षमा मिठूझा ,सह— कोषाध्यक्षमा प्रतिमा भट्टराई, गङ्गा पौडेल, सुरेश भुर्तेल छन् ।

यस्तै सदस्यहरुमा श्रीकृष्ण सिग्देल ,गमबहादुर न्यौपाने ,अम्बिका भण्डारी ,कल्पना सिग्देल ,किरण शर्मा ,सगम शर्मा , प्रज्ज्वल भित्रकोटी ,रामकुमार थापामगर ,पुजा गुरुङ , गोविन्द प्रसाद अधिकारी ,बिरु बस्याल ,सुजिता राना, डिवि मजाकोटी, लिलापौडेल, खिमलाल देवकोटा, पूर्ण वाग्ले ‘इतिहास ‘, समिक्षा घर्ति छन्।

Comments
Loading...