सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा
पोखरा /

भनिन्छ तस्वीर आँफै बोल्छ । साताको सात तस्वीर मार्फत हामीले समाजमा भएका घटना परिघटनालाई नै दर्शाउन खोजेका छौं । अहिले कोरोनाको दास्रो लहर चलिहरहेको छ । बढ्दो महामारीले देशका अधिकांश जिल्ला लकडाउनमा छन् । कास्की समेत यसबाट अछुतो रहन सकेन । धेरैको रोजीरोटी गुमेको छ । अहिलेको समयमा समाजमा भएका गतिविधिलाई हामीले क्याम्रामा कैद गरेका छौं ।

प्रस्तुत छ, साताको सात तस्वीर :

पोखराको सिदार्थचोकमा मकै बेच्दै एक महिला ।

 

पोखरा लकडाउनको पहिलो दिन, सुनसान पृथ्वीचोक।

 

लकडाउनका कारण कामविहिन भरिया दाई।

 

छाडा चौपाया र पोखरा सृजनाचोकमा थुप्रिएको फोहोर।

 

बिहानीको चिया गफ।

 

फेवातालको किनारमा बसेर मोबाइल हेर्दै एक वृद्ध।

 

बिरामीका आफन्ती छलफलमा जुट्दै।

तस्वीर : प्रेम थापा/परिचय डटकम        

कमेन्ट्स
Loading...