सुचना, समाचार र मनोरन्जन

‘बाजा घन्काउ छालाको’को भिडियो सार्वजनिक

काठमाडौ । शिव विकको निर्देशनमा नयाँ गीत ‘काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । प्रतिमा अर्याल र चेत बहादुर बुढाथोकीको स्वर रहेको गीतमा शब्द संगीत समेत गायक बुढाथोकीकै सुन्न सकिन्छ ।

British college

रमाइलो शैलीको गीतको भिडियोलाई निर्देशक शिबले नै कोरियोग्राफी गरेका छन् भने म्युजिक भिडियोमा संचिता शाही ,रेशम फिरिरी ,सन्तोष मगराती र चेत बहादुर बुढाथोकीको अभिनय रहेको छ । शिव न्यौपानेको छायांकन , पदम सुबेदीको सम्पादन ,राकेश दाहालको कलर र सक्षम पुडासैनीको मेकअप रहेको अडियो भिडियोलाइ रसिक म्युजिकले बजारमा ल्याएको हो ।

कमेन्ट्स
Loading...