सुचना, समाचार र मनोरन्जन
Browsing Tag

अमेरिका

मुस्ताङमाथि चीन, भारत र अमेरिकाको खतरनाक सहयोग स्वार्थ

सुमन ढुंगाना पोखरा /  छिमेकीहरू सुखदुःखका साथी हुन् । सबै चिज फेर्न सकिए पनि छिमेकी किमार्थ फेर्न सकिदैन् । १ हजार ८ सय किलोमिटरभन्दा बढी खुला सिमाना भएको छिमेकी देश भारतले पूर्व, पश्चिम र दक्षिणबाट नेपाललाई घेरा हालेको छ । त्यस्तै १ हजार…

अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

वासिङ्टन । अमेरिकी निजी कम्पनीहरूले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करीब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी…