कप्तान फिन्चले पूरा गरे ५ हजार रन
एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले वान-डे क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् ।
शुक्रबारदेखि सिड्नीमा जारी भारतविरुद्धको पहिलो वान-डे मा १७ रन जोड्दै कप्तान फिन्चले ५ हजार रन पूरा पूरा गरेका हुन् ।
उनले १ सय २६ इनिङ्समा ५ हजार…