प्याव्सन कास्कीद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख सहयोग
पोखरा । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई निजी विद्यालयको छाता संस्था प्यावसन कास्कीले नगद १० हजार सहयोग गरेको छ ।
प्यावसनको ३१ औं वार्षिकोत्सवका अवसरमा कास्की प्यावसनले सामाजिक उत्तरादायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको…