पोर्चुगलमा कोभिडबाट नेपाली युवकको मृत्यु
काठमाडाैं । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ ।
साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत २ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै आएका थिए ।
तनहुँ घर भएका उनी…