सुचना, समाचार र मनोरन्जन
Browsing Tag

क्रिकेट

अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतलाई

एजेन्सी । घरेलु टिम अष्ट्रेलियाविरुद्धको चार खेलको टेस्ट सिरिज भारतले जितेको छ । ब्रिसबेनमा मंगलबार अन्तिम तथा निर्णायक टेस्टमा अष्ट्रेलियालाई ३ विकेटले पराजित गर्दै भारतले सिरिज २-१ ले आफ्नो बनाएको हो । टेस्टको चौंथो दिन सोमबार…

टेस्ट सिरिज : स्मिथको शतक, अष्ट्रेलियाको ३ सय ३८ रन

एजेन्सी । भारतविरुद्धको तेस्रो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा अष्ट्रेलियाले ३ सय ३८ रन बनाएको छ । सिड्नीमा वर्षाले प्रभावित बनेको तेस्रो टेष्टको दोस्रो दिन घरेलु टोली ३ सय ३८ रनमा अलआउट बन्यो । १ सय ६६ रनमा २ विकेट गुमाएर दोस्रो दिनको…

टेस्ट सिरिज : पाकिस्तानविरुद्ध न्युजिल्याण्ड विजयी

एजेन्सी । न्युजिल्याण्डले पाकिस्तानविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ । क्राइस्टचर्चमा बुधबार दोस्रो टेस्टमा पाकिस्तानलाई एक इनिङ्स १ सय ७६ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज २-० ले आफ्नो बनाएको हो । पहिले ब्याटिङ गरेको…

पाकिस्तानविरुद्ध विलियमसनको शतक

एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पकड राखेको छ । क्राइसचर्चमा दोस्रो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय ८६ रन बनाएको छ । पहिलो इनिङ्समा न्युजिल्याण्ड ११ रनले पछि…

गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन

पोखरा । पोखरामा गत पुस ३ गतेदेखि सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बुधबारको अन्तिम खेलमा कास्कीले नवलपुरलाई ८६…

भारत र अष्ट्रेलियाबीच दोस्रो एक दिवसीय खेल जारी

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको दोस्रो एक दिवसीय खेल जारी सिड्नी भइरहेको छ । पहिले टस जितेको अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ । यसअघिको खेलमा अष्ट्रेलियाले जित हात पारेको थियो । तीन म्याचको सिरिजमा अष्ट्रेलिया १-०ले अघि छ । …

अष्ट्रेलियाविरुद्ध हार्दिकले बनाए अर्धशतक

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पांड्याले अष्ट्रेलियाविरुद्ध एक दिवसीय क्रिकेटमा अर्धशतक बनाएका छन् । अष्ट्रेलियाको सिडंनी क्रिकेट मैदानमा जारी खेलमा उनले ३१ बलमा अर्धशतक बनाएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६…

कप्तान फिन्चले पूरा गरे ५ हजार रन

एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले वान-डे क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् । शुक्रबारदेखि सिड्नीमा जारी भारतविरुद्धको पहिलो वान-डे मा १७ रन जोड्दै कप्तान फिन्चले ५ हजार रन पूरा पूरा गरेका हुन् । उनले १ सय २६ इनिङ्समा ५ हजार…

क्रिकेटर सन्दीप १४ दिन क्वारेन्टिनमा

एजेन्सी । क्यारेबियन प्रिमियर लीग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो…