सुचना, समाचार र मनोरन्जन
Browsing Tag

पहिरो

पहिरोबाट भएको क्षति अवलोकन गर्न सभामुख सापकोटा पुगे लिदी (फोटोफिचर)

काठमाडौं । पहिरोबाट भएको क्षति अवलोकन गर्न सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदी पुगेका छन् । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहान भीषण पहिरो गएको थियो । लिदी गाउँका १३ घर पुरिएको र केही…

लिदी पहिरो : चार घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद…

पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

बैतडी । बैतडीमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–४ बलालीका ४० वर्षीया पशुपति बोहरा र उनीका १२ वर्षीय छोरा रिकेश रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए…

मेलम्ची पहिरोमा हराएका आठ शव फेला

सिन्धुपाल्चोक । मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । मृत्यु हुनेमा सात जना वीरगञ्जका र…

अर्थ तथा विकास समितिद्वारा क्षतिग्रस्त बेनी–जोमसोम सडकको निरीक्षण

पोखरा । गण्डकी प्रदेशसभा अन्तरगत अर्थ तथा विकास समितिको टोलीले आइतबार बाढी र पहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडकको निरीक्षण गरेको छ । समितिका सभापति दिपक कोइरालाको नेतृत्वमा सांसदहरू बिनोद केसी, चन्द्रमोहन गौचन, मिनप्रसाद गुरुङ…

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । पहिरोको कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना–६ जलबिरेमा पहिरो खसेपछि शनिबार बिहान ४ बजेदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि बिहान ९ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको इलाका…