सुचना, समाचार र मनोरन्जन
Browsing Tag

स्वास्थ्य

खाली पेटमा लसुन खानुस्, फाइदा गर्छ

काठमाडाैं । मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको…

चिसो मौसममा छुटाउन नहुने ५ फलफूल

काठमाडाैं । काठमाडौं– फलफूलका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर…

किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

काठमाडाैं । हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयाृग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सलाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियाँ खाँदा अरुचिका समस्या…

यी हुन् टमाटरका १० फाइदा

एजेन्सी ।  तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग हुने गरेको छ । टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम…

यस्ता छन् तुलसीको पातका फाइदा

एजेन्सी । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा…

काँचो प्याज अचूक औषधि

काठमाडाैं । गर्मी शुरू भएसँगै मानिसहरुले खानपानमा विशेष ध्यान दिन्छन् । कयौं मानिस चिसो चीज बढी खान्छन् भने कयौं मानिस भोजन नै कम गर्छन् । केही मानिसले मौसम अनुसारको भोजन गर्छन् । यस्तै भोजन मध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका…

क्यान्सर भगाउन नियमित खाने गर्नुस् अनार

एजेन्सी । अनार एक यस्तो फलहो जो सधै जसो मूल्यका हिसाबमा महंगो हुन्छ । स्वादिलो भएपनि यसको बोक्रा निकाल्ने लगायतका झन्झटका कारण कयौं मानिस यसबाट पर भाग्छन् । तर स्वास्थ्यका हिसावमा अनार अतिनै फाइदाजनक फलफूल हो । एक अनुसन्धानका अनुसार…

कपालमा चाया परेर हैरान हुनुहुन्छ भने यसो गर्नुस्

काठमाडाैं । जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम…

किन आउँछ मानिसको शरीरमा मुसा, हटाउने कसरी ?

काठमाडाैं । शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ । कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात,…

काँचो प्याज खानुका फाइदा, यी रोग निको हुने

काठमाडाैं । भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स,…