सुचना, समाचार र मनोरन्जन
Browsing Tag

दयाहाङ राई

एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर…

काठमाडौं: महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट…

‘घर ज्वाईं’ बसे दयाहाङ,क्यामेरा पूजा गर्दै सुरु भयो सुटिङ

काठमाडौं : चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो। अनिल बुढामगरको निर्देशन रहेको…

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

काठमाडौं: फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् । यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का…

दयाहाङ अमेरिका जाँदा पनि रोकिएन ‘मनसरा’को सुटिङ,यसरी मिलाइदैछ सेड्युल

काठमाडौं : दयाहाङ राई तथा मिरुना मगर स्टारर फिल्म ‘मनसरा’को धमाधम सुटिङ भइरहेको छ। ६५ प्रतिशत छायांकन सकिएको यो फिल्मको बाँकी सुटिङ ललितपुरको नख्खीपोट आसपासमा खिच्ने काम भइरहेको छ। फिल्मका अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल…

‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक : पश्चिमका मेलामहोत्सवमा पुगे सौगात मल्लदेखि कमलमणि नेपाल

काठमाडौं : आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारप्रसार व्यापाक भइरहेको छ। यति बेला फिल्मका कलाकारहरु देशका विभिन्न स्थानमा भइरहेको मेला महोत्वमा पुगेर फिल्मबारे जानकारी दिइरहेको छन्। यस फिल्ममा मुख्य अभिनेता…

निश्चलले ‘दिमाग खराब २’बनाउने,रिलिज अर्को दसैंमा

काठमाडौं : निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’को सिक्वेलको घोषणा गरेका छन्। उनले शनिबार प्रदर्शनको ५१ औं दिनको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा सिक्वेलको घोषणा गरेका हुन्। उनले फिल्म ‘दिमाग खराब’ले ५१ दिन मनाएको अवसरमा दर्शकको…

फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

काठमाडौं : नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् । माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ ।…

‘अन्जिला’को ‘ईन्ड क्ल्याप’, सह-निर्माताद्वारा एन्जिलालाई स्कूटर उपहार

काठमाडौँ : नेपाली चलचित्र 'अन्जिला'को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक…

निर्देशक दीपेन्द्रको ‘दुखी आत्मा’ मा दयाहाङ

काठमाडौं : लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ फिल्मको नाम ‘दुखी आत्मा’ राखिएको छ । ‘नाङ्गो गाउँ’ कै ब्यानर क्लक वर्क कृएसन्स र हिमाल कडरिया निर्माता रहेको फिल्मको प्रमुख अभिनेतामा दयाहाङ राई अनुबन्धित् भइसकेका…

‘वडा नम्बर ६’ को दोस्रो भाग बनाउँदै दीपकदीपा

काठमाडौं : दीपकराज गिरी र दीपाश्री निरौलाले ‘वडा नम्बर ६’ को दोस्रो भाग निर्माण गर्ने भएका छन्। दीपककै एक्लो लगानीमा बन्ने फिल्ममा दीपाले निर्देशन गर्दैछिन्। दीपकको कम्पनी आमा सरस्वती मुभिजले निर्माण गर्ने फिल्म अर्का वर्ष रिलिज हुने…