दीपा झाको एकल गीति संग्रह ‘झिलमिल सिताराझ’ लोकार्पण
काठमाडौं :
लामो समयपछि चर्चित गायिका दीपा झा एकल गीति संग्रह मार्फत एकपटक पुन : नेपाली सागीतिक दुनियामा कमब्याक भएकी छन् । मुम्बईको ब्यस्त जिवनबाट केहि दिनको लागि नेपाल आएकी गायिका झाको एकल गीति संग्रह ’झिलमिल सिताराझको बिहिबार लोकार्पण…