पच्चिस वर्ष द्धन्द निर्देशन गरेको अनुभव फिल्म ‘गुञ्जन’मा पोखेको छु : अष्ट महर्जन
काठमाडौं :
एक समय थियो नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्म ‘सिन्दुर,गहना’ नहेरी नसत्नुे दर्शकको चाम । त्यो समय टेलिभिजनबाट प्रसारण हुने हरेक सिरियल दर्शकले नछुटाई हेर्थे । हरेक नेपालीहरुले साँझ टेलिभिजनको पर्दामा नछुटाई हेरिने…