सुचना, समाचार र मनोरन्जन
Browsing Tag

bhuwan kc

बोर्डमा बसेर काम गर्न नसकेको भन्दै बोर्ड अध्यक्षमाथी खनिए फिल्मकर्मी

काठमाडौँ :  चलचित्र विकास बोर्डमा नियुक्त भएदेखि नै आलोचित बनेका भुवन केसीले उल्लेख रुपमा केहि काम गर्न नसकेको आलोचना हुँदै आएको छ। बुधबार राजधानीमा चलचित्र निर्माता संघले आयोजना गरेको नव निर्वाचित विभिन्न संस्थाका फिल्मकर्मी तथा नयाँ…

कलाकारकै लागि बोर्डले राखेको ‘साइबर सेक्यरिटी डेक्स’ कार्यक्रममा कलाकार नै आएनन्

काठमाडौँ : मंगलबार चलचित्र विकास बोर्डले आफ्नै हलमा साइबर सेक्यरिटी डेक्सबारे छलफल राखेको थियो। छलफलमा फिल्मका पाइरेसी र यसबाट निर्माण टिमलाई पर्ने असरका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । तर, जसका लागि…

दुबईमा यसरी सुरु भयो ‘नेपाल सिनेमा फेस्ट’

काठमाडौँ । अन्ततः यूएईबाट नेपाल फिल्म महोत्सव सुरु भएको छ । व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको हो । यूएईको समयानुसार…

विवादित फिल्म फेस्टिभलमा जिया र अनमोल बोकेर दुबई उडे अध्यक्ष केसी

भोला अधिकारी काठमाडौं : विवाद र आरोप खेप्दै आएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी अन्नतः विवादित कम्पनीले दुबईमा गर्न लागेको फेस्टिभल कार्यक्रममा जम्बो टोली सहित हुँइकिएका छन् । मानव बेचबिखनको आरोप लागेको ‘नेपाल्स फिल्म फेस्ट’को…

राजधानीमा प्रदेश सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान

काठमाडौं :  नेपाल फिल्म सोसाइटीद्वारा भर्खरै मात्र निर्वाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। शनिबार राजधानिमा एक कार्यक्रमको आयोजना गरि नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा फिल्मकर्मी कृष्ण…

सलोनको विवाहमा १२ सय भन्दा बढि जन्ती

काठमाडौं :  लामो समय देखि प्रेममा रहेका अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कसेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको बाक्लो उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । सलोनका विवाहमा…

चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं :  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । ‘नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका…

अभिनेत्री जियासँग विवाह गर्दै भुवन केसी : विवाह बारे प्रश्नमा उनले भने,‘ चाँडै हामी एउटा निर्णय लिएर…

काठमाडौं : चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी र अभिनेत्री जिया केसीबीच विवाह हुने हल्ला चलेको छ । जेठी श्रीमतीबाट दुई सन्तान र कान्छी श्रीमतीबाट एक सन्तान (अनमोल)का पिता समेत रहेको भुवन केसीले जियालाई विवाह गर्न लागेका…

नेपाली फिल्मलाई शो दिएन भनेर मेरो बदनाम गर्न खोजियो : भुवन केसी

काठमाडौ :  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म प्रदर्शनको बेला बोर्डले न नदिएको भन्दै आफ्नो बदनाम गरेको आरोप लगाएका छन् । उनले मंगलबार काठमाडौको ¥याडिसन होटलमा फिल्म ‘सायरा’ निर्माण टिमलाई शुभकामना दिदै आफ्नो बदनाम गरेको आरोप…

बोर्ड अध्यक्षको कुरो मानेनन् दुई निर्माताले : दुवै फिल्म शुक्रबार नै रिलिज

काठमाडौं : नेपालमा हरेक पटक फिल्मीकर्मीको गुनासो हुन्छ चलचित्र विकास बोर्डले नेपाली भन्दा पहिला विदेशी फिल्मलाई प्राथमिकतामा राखिन्छ । विदेशी फिल्म नेपालका फिल्म हलमा लाग्ने कुरामा चल्यो कि तर्सिन थाल्छन् । कुनै कुनै निर्माता तथा निर्देशक…