सुचना, समाचार र मनोरन्जन
Browsing Tag

bipana thapa

हरिहर र नीताको ‘ह्रस्व दीर्घ’भारतबाट छायांकन सुरु

काठमाडौं :  फिल्म ‘ह्रस्व दीर्घ’को अन्ततः छायांकन सुरु भएको छ । सोमबार भारतको हैदराबादमा रहेको रामोजी फिल्म सिटीबाट फिल्मको छायांकन थालिएको हो । यो फिल्म एक वर्ष अघि घोषणा भएको थियो । फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले एक…

‘ह्रस्वदीर्घ’मार्फत अभिनयमा फर्कदै विपना

काठमाडौँ :  अभिनेत्री बिपना थापा १३ वर्षपछि अभिनय फर्किने भएकी छन् । चन्द्र पन्तद्धारा निर्देशित फिल्म ‘ह्रस्वदीर्घ’मार्फत अभिनयमा फर्कन लागेकी हुन् । उनी यस फिल्ममा प्रमुख कलाकारको रुपमा अभिनय गर्ने निर्माण टिमले जानकारी दिएको छ ।…