गायक बन्नकै लागि मेरो त्यो संघर्ष : चिरन्जीवी भण्डारी
नेपाली सांगितिक क्षेत्रमा १५ वर्षदेखि निरन्तर लागि रहेका गायक तथा संगीतकार हुन् चिरन्जीवी भण्डारी । बुटवल रुपन्देही तिलोत्तमा घर भएका गायक भण्डारी सानैबाट गीत गाउन सिपालु रहेका थिए । स्कुल तथा स्टेज कार्यक्रममा गीत गाउदा साथीभाई आफ्ना…