मैले पनि गीत लेखेको छु,हेर्ने हो भन्दा चलेकै कलाकारले उडाए : गीतकार तथा साहित्यकार डि आर राई
काठमाडौं :
‘पागलै भन,जे सुकै भन,जिन्दगी अब यस्तै हो,जीन्दगी अब यस्तै हो’ यो गीत नसुन्ने सायद कमै होला् ।एक दशक अघि नेपाली सांगितिक बजारमा अत्यधिक चर्चामा रहेको गीत हो । यहि गीतबाट स्रोता तथा दर्शकमाझ लोकप्रिय बनेका गीतकार हुन् डि आर राई…