गायक गायिकाको लाखौ फ्यान मेरो त करोड छन् : किशोर थापा
काठमाडौ :
नेपाली सांगितिक क्षेत्रका चर्चित म्युजिसियन हुन किशोर थापा । दुइ दशक भन्दा लामो समयदेखि गीत रेकर्डिङ तथा मिक्सिङ गर्दै आएका छन् । उनले एक दशक अघि मिग्मा शेर्पाको ‘नबुना बनाई दियौ’त्यसपछि ‘आफ्नो मन आफैलाई ढाँट्न नमिल्ने,त्यहि…