विवाह बन्धनमा बाँधिए कमल खत्री र मेलिना
काठमाडौं :
गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आइतबार बडादशैंको फूलपातीको दिन विवाह गरेका हुन् ।
उनीहरुको विवाआ दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले विहे गरेको…