हरिहर र नीताको ‘ह्रस्व दीर्घ’भारतबाट छायांकन सुरु
काठमाडौं :
फिल्म ‘ह्रस्व दीर्घ’को अन्ततः छायांकन सुरु भएको छ । सोमबार भारतको हैदराबादमा रहेको रामोजी फिल्म सिटीबाट फिल्मको छायांकन थालिएको हो । यो फिल्म एक वर्ष अघि घोषणा भएको थियो । फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले एक…