उपसनाको डेब्यु म्युजिक भिडियोमा दर्शकको अभाव
काठमाडौं :
हिटहिट फिल्म दिएकी अभिनेत्री उपसना सिंहको पहिलो अभिनित म्युजिक भिडियो ‘बिजुली’ बोलको सार्वजनिक भएको छ । भिडियो रिलिज भएको युटुबमा २४ घण्टा वितिसक्दा पनि दर्शकको अभाव देखिएको छ । अहिलेसम्म २७ हजार हाराहारी दर्शकले भिडियो हेरेका…