केकीलाई छैन कुनै पीर
काठमाडौं :
फिल्म प्रदर्शनको तयारी हुँदा कलाकारहरुमा प्रचारप्रसारमा व्यस्तता रहने गरेका थिए । कतै युटुबरसँग अन्तरवार्ता दिनका लागि भ्याइ नभ्याई हुने अभिनेत्री केकीलाई हाइसन्चो भएको छ । किनभने उनले अभिनय गरेको फिल्म ‘सिल्ली फो’ प्रदर्शन…